आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अस्पताल भवन निर्माण गर्न आनी छोइङ ड्रोल्मा फाउन्डेसनद्वारा आर्थिक सहयोग

काठमाडौँ ।  बाल स्वास्थ्यका विषयमा काम गरिरहेको गैर नाफामूलक संस्थाका रूपमा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई काठमाडौँमा अस्पताल भवन निर्माणका लागि आनी छोइङ ड्रोल्मा फाउन्डेसनले आर्थिक सहयोग गरेको छ...