आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शेर्पा सारथि टीटी टायरको बिक्री सुरु

काठमाडौँ । नेपाली टायर उत्पादक कम्पनी ग्रिन टायर प्रालिले ट्रयाक्टर ट्रली तथा ट्रलीको लागि प्रयोग हुने ९.००–२० र १०.००–२० साइजका शेर्पा सारथि टीटी टायरको बिक्री–वितरण प्रारम्भ गरेको छ ।  ...