जनकपुरधाम । मधेसमा नवरात्रि सुरु भएसँगै लोक भाकाका झिझिया गीत गुञ्जिन थाल्छ । दसैँको आगमनसँगै मधेस प्रदेशको राजधानी जनकपुरधाममा रहेका विभिन्न देवीको मन्दिर बाहिर पन्डालमा साँझ महिलाले झिझिया नृत्य गर्दै...