मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

जन्मथलो सुन्तलाबारीवासीको सम्झनामा नेम्वाङ

फिक्कल  । इलाम नगरपालिका–७ स्थित सुन्तलाबारीमा जन्मिएका संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि मङ्गलबार इलामसहित देश नै शोकमग्न बन्यो । मङ्गलबारको अप्रिय खबर सुनेर सुन्तलाबारीका कृष्ण श्रेष्ठ बुधबार बिहानै नेम्वाङको जन्मघर...