आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बाँझोपनको हल्लाले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउन उदासीन

काठमाडौँ । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप पाइलटिङका रूपमा दिन सुरु गरे पनि कतै शतप्रतिशत खपत भएको छ भने कतै खोप लगाउन उदासीन देखिएको छ । गत भदौ २७ गतेदेखि...