आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

साहित्यकार तिमिल्सिनाको ‘अक्कर’ उपन्यासबारे परिचर्चा

काठमाडौँ । साहित्यकार योगेन्द्र तिमिल्सिनाको ‘अक्कर’ उपन्यासबारे परिचर्चा गरिएको छ । काठमाडौँको धापासीस्थित ‘ह्वाइट माउन्टेन स्कुल’मा आयोजित एक कार्यक्रममा उक्त उपन्यासबारे परिचर्चा गरिएको हो ।  प्रा डा शैलेन्दुप्रकाश नेपाल...