सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

घाइते नसिम शाह एसिया कपबाट ‘आउट’, जमान खान ‘ईन’

कोलम्बो । भारतविरुद्धको सुपर फोर खेलमा काँधमा चोट लागेका पाकिस्तानका तीव्र गतिका बलर नसिम शाह एसिया कपबाट बाहिरिएका छन् । उनको स्थानमा जमान खानलाई टोलीमा बोलाइएको छ । पाकिस्तान...