मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

साकेलामा घुम्ती शिविर मार्फत सेवा

खोटाङ ।  साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा आयोजना गरिएको टोलस्तरीय घुम्ती शिविरबाट सात सय ५८ नागरिकले सेवा लिएका छन् । भौगोलिक विकटताका कारण गाउँपालिकाको कार्यालय पुगेर सेवा लिन नसक्ने नागरिकलाई मध्यनजर गर्दै...