आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतमा निपा भाइरसको त्रास, दुई जनाको मृत्यु

केरला । भारतको दक्षिणी राज्य केरलामा निपा भाइरसको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । यस दुर्लभ तर घातक भाइरसको सङ्क्रमणलाई रोक्न विद्यालयहरू बन्द गरिएको छ भने सयौँको परीक्षण सुरु...