आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बडि बिल्डर पत्रकार रञ्जित : लकडाउनले मोडियो जीवनशैली, दिलाए देशलाई पदक

धनगढी । कोरोना महामारीपछि जारी लकडाउनका कारण धेरैको नियमित रोजीरोटी खोसियो । व्यापार व्यवसाय चौपट भयो । देशकै अर्थतन्त्रमा मन्दी छायो । तर, लकडाउनसँगै आफ्नै जीवनशैलीमा परिवर्तन गरेका कञ्चनपुर पुनर्वासका...