मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

‘मुख हेर्ने दिन’ को शुभकामना दिएको केहीबेरमै बुबाको निधन भएपछि...

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका हिमाल आचार्यले बिहान ९ बजे बुवा, आमा र आफ्नो तस्वीर सामाजिक सञ्जाल फेसबुकमा राखेर ‘बुवाको मुख हेर्ने दिन’को शुभकामना दिएका थिए । ...