आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रुसद्वारा २ जना अमेरिकी कूटनीतिज्ञ निष्काशित

मस्को । रुसी सरकारले दुई  जना अमेरिकी कूटनीतिज्ञलाई निष्काशन गरेको छ । मस्कोस्थित अमेरिकी राजदूतावासमा काम गरेका एक जना रुसी नागरिकसँग सम्पर्क कायम गरेको अभियोगमा उनीहरूलाई निष्काशन गरिएको हो ।  ...