आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्वीजरल्याण्डको हिउँमा अनिलाको ‘बादलसँगै...’ (भिडियो)

काठमाडौँ । गायिका अनिला राईले ‘बादलसँगै’ बोलको आफ्नो गीतको  भिडियो स्वीजरल्याण्डमा छायाँकन गरेकी छन् । उक्त गीतको भिडियोलाई उनले आफ्नै अफिसियल युट्युब च्यानल ‘अनिला राई अफिसियल’ मार्फत हालै सार्वजनिक गरेकी...