मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

वन्यजन्तुको आखेटोपहार चितवन पठाउने तयारी

फुङ्लिङ । विभिन्न समयमा ताप्लेजुङमा बरामद गरिएको आखेटोपहार चितवन राष्ट्रिय निकुञ्जमा पठाउने तयारी थालिएको छ । जिल्लास्थित डिभिजन वन कार्यालयले विभिन्न समयमा बरामद गरिएको आखेटोपहार चितवनमा पठाउने तयारी भइरहेको जनाएको...