आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुन खानी उत्खननका लागि हेलिकप्टरमा रोल्पा पुगेको थियो तस्कर समूह

काठमाडौँ । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा छिरिङले सुन तस्कर समूहका सदस्य सुन खानी उत्खननका लागि भन्दै हेलिकप्टर चार्टर गरेर रोल्पासम्म पुगेको बयान दिएका छन् । अधिकारप्राप्त...