एयर लाइन कम्पनी एयर इन्डियाले इजरायलको सहर तेल अभिभ जाने आफ्नो सबै फ्लाइटलाई १४ अक्टोबरसम्म रद्द गर्ने निर्णय गरेको छ । इजरायल र प्यालेस्टिनबिच जारी सङ्घर्षलाई मध्य नजर गर्दै...