आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मन्त्रीको सचिवालयबाट भन्दै कर्मचारीसँग धमाधम पैसा उठाउँदै

धनगढी । कैलालीको भजनी नगरपालिकाका पशु सेवा प्राविधिक त्रिलोकनाथ चौधरीलाई गत शनिबार (भदौ २३) अपरिचित नम्बरबाट फोन आउँछ । अभिवादनसँगै सो व्यक्तिले आफ्नो परिचय दिन्छ, आफू सुदूरपश्चिम सरकारको भूमि...