आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

केएफसीले खोल्यो विशेषरुपमा बोल्ने महिलाको व्यवस्थापनमा रेस्टुरेन्ट

काठमाडौँ । देवयानी इन्टरनेशनल नेपालले विशेष रूपमा बोल्ने र श्रवण–शक्ति नभएका महिलाद्वारा सञ्चालित विशेष केएफसी सञ्चालनमा ल्याएको छ । सेप्टेम्बर २३ को अवसरमा सञ्चालनमा आएको रेस्टुरेन्टमा फरक क्षमता भएका महिलाहरूको...