आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तिज र ऋषिपञ्चमीसँग जोडिएको धार्मिक, सामाजिक तथा सांस्कृतिक पक्ष

भाद्र शुक्ल तृतीयाका दिन नेपाल र भारतका हिन्दू महिलाहरू शिव–पार्वतीको आराधना गरी धुमधामसँग तिज मनाउँछन् । यसपालि तिज असोज १ गते सोमबार परेको छ । तिजको अघिल्लो दिन दर खाने...