आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चेलीलाई ‘अग्रासन’ दिएर समापन भयो थारु पर्व अट्वारी

धनगढी । कैलालीको कैलारी गाउँपालिका–६ सुर्मीका दुखीराम डंगौरा (७३) विगतको निरन्तरता दिदै खानेकुराको कोशेलीसहित आफ्नी विवाहित छोरी पार्वती चौधरीकहाँ ‘अग्रासन’ पुर्याएका छन् । पुस्तौँ–पुस्तादेखि चल्दै आएको संस्कारअनुसार डंगौराले अघिल्लो...