आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

माध्यमिक तह तर्फ कमला मावि बन्यो देशकै उत्कृष्ट सामुदायिक विद्यालय

काठमाडौँ । माध्यमिक तहतर्फ सिन्धुलीको कमला मावि देशकै उत्कृष्ट विद्यालय भएको छ।  २०७९ को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा प्राप्त गरेको नतिजाको आधारमा कमला मावि राष्ट्रिय स्तरमै उत्कृष्ट भएको हो।...