मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

आहा ! मनै लोभ्याउने फुङफुङ्गे झरना

ताप्लेजुङ ।  फुङफुङ्गे झरनाको चारैतर्फ डाँडाकाँडा र हरियाली वनजङ्गल । यहाँको वातावरणले मनै लोभ्याउँछ । पछिल्लो समय ताप्लेजुङको पर्यटकीय गन्तव्य बन्दै गएको छ फुङफुङ्गे झरना । तीन सय मिटर जति...