आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सहकारीमा बेथिति : स्थानीय तहमा पनि उजुरी पर्न थाले

बुटवल । लुम्बिनी प्रदेशका सहकारीमा बेथिति बढ्न थालेपछि स्थानीय तहहरूमा पनि बचतकर्ताहरूले उजुरी दिन थालेका छन् । लुम्बिनी प्रदेशमा रहेका बुटवल, नेपालगन्ज, तुलसीपुर, घोराही उपमहानगरपालिका बचतकर्ताहरूले सहकारी सञ्चालक समितिले...