आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

व्यक्ति वयस्क हुन ६ हजार ५७० दिन पुरा हुनुपर्ने सर्वोच्चको व्याख्या

काठमाडौँ । मुलुकी देवानी संहिता, २०७४ र बालबालिका सम्बन्धी ऐन, २०७५ ले अठार वर्ष पूरा नगरेको व्यक्तिलाई बालबालिका मान्नुपर्नेछ भने व्याख्या गरेको छ । हक अधिकारदेखि अपराध र सजायको हकमा...