आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रकवि माधव घिमिरे पुरस्कार वरिष्ठ समालोचक प्राडा त्रिपाठीलाई

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाममा स्थापित ‘माधव घिमिरे पुरस्कार’ वरिष्ठ समालोचक प्राडा वासुदेव त्रिपाठीलाई प्रदान गरिने भएको छ । नेपाली भाषा, कला, साहित्य, संस्कृति र ज्ञानविज्ञानको उन्नयनका लागि विसं...