आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘सुरुवाती अवस्थामा अल्जाईमर्सको पहिचान गर्नसके जोखिम कम हुन्छ’

काठमाडौँ । सुरुवाती अवस्थामा नै अल्जाईमर्सको पहिचान गरी नियन्त्रण गर्नसके जोखिम कम हुने विज्ञहरुले बताएका छन् ।  विश्व अल्जाईमर्स दिवसको अवसरमा बिहीबार ग्राण्डी अन्तर्राष्ट्रिय हस्पिटल काठमाडौँले आयोजना गरेको कार्यक्रममा...