आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हल्दिबारीका विपन्न नागरिकलाई एम्बुलेन्स सेवा निःशुल्क

झापा । हल्दिबारी गाउँपालिकाले अतिविपन्न परिवार र ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा सुरुआत गरेको छ । हल्दिबारीले विपन्न र ८० वर्ष पूरा गरेका ज्येष्ठ नागरिकलाई पालिका तथा बाहिरका अस्पतालसम्म पुर्याउन...