मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

भोजपुरमा सडक सञ्जाल : ग्रामीण जनजीवनमा सहजता

भोजपुर । सडक विस्तारले भोजपुरका ग्रामीण भेगका स्थानीयको जनजीवनमा सहजता थपिएको छ । दशक अघिसम्म ढाकर, डोकोमा नुनतेल, चामल बोकेर खाँदै आएका स्थानीयलाई सडक विस्तारले सहजता थपेको हो ।  ...