आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री प्रचण्ड र डब्लुएचओका महानिर्देशकबीच आपसी सहयोगका विविध क्षेत्रबारे छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकम दाहाल प्रचण्ड र विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयसबीच भेटवार्ता भएको छ । न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा बिहीबार प्रधानमन्त्री प्रचण्ड र  महानिर्देशक गेब्रेयसबीच भेटवार्ता भएको...