आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

धानबालीमा ग्वारोको समस्या बढ्दो, किसान चिन्तित

वीरगञ्ज । धानबालीमा ग्वारो रोग किराको समस्या फैलिएपछि पर्साका किसान चिन्तित बनेका छन् । पर्साको जगरनाथपुर, धोबिनी, ठोरी, जिराभवानीलगायत विभिन्न स्थानमा ग्वारो किराको समस्या फैलिएपछि किसान चिन्तित बनेका हुन् ।  ...