आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अन्तरिक्षमा कसले र किन पठाउँदै छ बिकिनी ?

आउँदो जनवरीमा एउटा दुब्लो पातलो युरोपियन अन्तरिक्षयानलाई इसरोको पिएसएलभी रकेटद्वारा प्रक्षेपण गरिनेछ । यो अन्तरिक्षयानको नाम हो बिकिनी । यो युरोपियन स्टार्टअप द एक्सप्लोरेशन कम्पनीको एउटा रि–एन्ट्री भेहिकल हो ।...