आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘पटक–पटक चान्स दिएकै हो, गुणस्तरका लागि पनि बेरियर हटाउनुहुँदैन’

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत एमबीबीएस पढ्ने विद्यार्थीको बेरियर सिस्टमबारेको विवाद संसदीय समितिमा प्रवेश गरेको छ । संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा बेरियर सिस्टमको विषयमा छलफल भएको हो...