आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् नेपाल मुस्लिम संघको तेस्रो महाधिवेशन

काठमाडौं । नेपाली कांग्रेसको भातृसंस्था नेपाल मुस्लिम संघको तेस्रो केन्द्रीय महाधिवेशन सुरु भएको छ । आइतबार राष्ट्रिय सभागृहमा सो पार्टीका सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गरेका हुन् ।  उद्घाटन कार्यक्रममा...