आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

२८ करोडमा निर्मित धनगढी सभागृह अलपत्र, सरकारी कार्यक्रम होटलमा

धनगढी । धनगढी उपमहानगरपालिका–८ मा साढे २८ करोडको लागतमा निर्मित धनगढी सभागृह अलपत्र परेको छ । सहरी विकास मन्त्रालय अन्तर्गत संघीय आयोजना कार्यान्वयन इकाई धनगढीमार्फत सो सभागृहको संरचना निर्माण भएको हो...