मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

विद्युत् विस्तारले टेम्केमैयुङवासीको दैनिकीमा सहज

भोजपुर । केन्द्रीय प्रसारण लाइन विद्युत् विस्तार भएपछि भोजपुरको पश्चिमी क्षेत्रमा अवस्थित टेम्केमैयुङ गाउँपालिकाका स्थानीयलाई सहजता थपिएको छ । विद्युत्ले स्थानीयको जीवनयापन सहजता भएको हो ।   विगतका वर्षहरूमा सोलार...