आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपालमा ब्रिटिश काउन्सिल आईईएलटीएसले शुरू गर्‍यो वन स्किल रिटेक

काठमाडौं । ब्रिटिश काउन्सिल आईईएलटीएसले नेपालमा वन स्किल रिटेक (एउटै मात्र शीपमा दोहोर्‍याएर परीक्षा दिन पाइने सुविधा) शुरू गरेको छ । यो सुविधा शुरू भएसँगै अब पहिलो पटकको परीक्षामा आशातित...