आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपालले अपनाउन सक्ने स्वतन्त्र र सन्तुलित कूटनीति के हुन् ?

परराष्ट्र नीति र कूटनीतिलाई कुनै पनि मुलुकको राष्ट्रिय स्वार्थ अथवा हितलाई संरक्षण र प्रवद्र्धन गर्ने प्रमुख उपकरणका रूपमा लिने गरिन्छ । राज्यले बाह्य विश्वसँग अथवा अन्तर्राष्ट्रिय जगत्मा कुन मान्यता र...