आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बिहारकाे रामगढवामा गौरका एक युवकको गोली हानी हत्या

रौतहट । रौतहटको सदरमुकाम गौरका एक जना युवकमाथि भारत बिहारको रामगढवा बजारमा गोली प्रहार गरी हत्या गरिएको छ। वीरगन्जसँगै सीमा जोडिएको भारतीय सहर रक्सौलबाट मात्र १३ किलोमिटर मोतीहारी जाने...