आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मेस्सी बिनाको मियामी यूएस ओपन कपको फाइनलमा पराजित

मियामी । घाइते स्टार खेलाडी लियोनेल मेस्सी बिना नै मैदानमा उत्रिएको इन्टर मियामी यूएस ओपन कपको फाइनलमा पराजित भएको छ । हाउस्टन डाइनामोले मियामीलाई २–१ गोलले हराउँदै उपाधिमाथि कब्जा जमायो...