आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ब्रह्माण्डको यो सबैभन्दा ठुलो रहस्यको समाधान नजिक पुगे वैज्ञानिक

वैज्ञानिकहरूले एन्टिम्याटरको बारेमा महत्त्वपूर्ण जानकारी प्राप्त गरेका छन् । एन्टिम्याटर एक रहस्यमय पदार्थ हो जुन ब्रह्माण्डको निर्माणको प्रारम्भिक चरणमा प्रचुर मात्रामा थियो । बिग ब्याङको समयमा, म्याटर र एन्टिम्याटर...