आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मुस्लिम समुदायमा प्रचलित ‘तीन तलाक’ले कानुनी मान्यता नपाउने सर्वोच्चको व्याख्या

काठमाडाैँ । मुस्लिम समुदायमा प्रचलित ‘तीन तलाक’लाई सर्वोच्च अदालतले अस्वीकार गरिदिएको छ । मुस्लिम समुदायका पुरुषले सम्बन्ध विच्छेदका लागि प्रयोग गर्ने ‘तीन तलाक’ स्वेच्छाचारी हुने भन्दै सर्वोच्चले सबैको हकमा एकीकृत...