आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सर्वोच्चको निर्देशनात्मक आदेशपछि कार्यविधि बनाउँदै निकुञ्ज विभाग

काठमाडौँ । राष्ट्रिय निकुञ्जभित्र तथा अन्य संरक्षित क्षेत्रमा भौतिक पूर्वाधार निर्माणको कुरा उठ्ने बित्तिकै संरक्षणकर्मी एवं अधिकारकर्मीहरु आपत्ति जनाउँछन् । उनीहरु वन मास्न पाइँदैन, वातावरण संरक्षण सँगै वन्यजन्तुको संरक्षणमा ध्यान...