आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एसियाली खेलकुद : भारोत्तोलनतर्फ टीकामाया गुरुङ बाहिरिन्

काठमाडौँ । हाङझाव एसियाडको भारोत्तोलनतर्फ महिला ५५ केजीको प्रतिस्पर्धामा नेपालकी टीकामाया गुरुङ शनिबार बाहिरिएकी छन्  ।एक्सएससी जिम्न्याजिममा भएको समूह ‘ए’ को खेलमा टीकाले स्न्याचमा ६० र क्लिन एन्ड जर्कमा ८६ गरी...