मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पर्यटकलाई कोसेलीसँगै आम्दानीको स्रोत बन्यो अचार

झापा । गौरादह नगरपालिका–५ मा रहेको नमूना एकीकृत सहकारी खेती बीउ उत्पादन समूहमा आबद्ध महिलाले अचार, पापडलगायत छवटा नमूना उद्योग सञ्चालन गरेका छन् । सहकारीमा आबद्ध महिलाले आफू स्वरोजगार...