आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पोखरामा दुई सय ९२ जना पथप्रदर्शक थपिए

गण्डकी । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशको आयोजना एवं नेपाल एकेडेमी अफ टुरिज्म एण्ड होटल म्यानेजमेन्ट (नाथम)को प्राविधिक सहकार्यमा गरिएको छ हप्ते तालिमबाट पोखरामा दुई सय ९२...