सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

माल्दिभ्सको छैटौँ विकेट गुम्यो

काठमाडौँ । मात्र २३ रनमा मादिल्भ्सले छैटौँ विकेट गुमाएको छ । नेपालले प्रस्तुत गरेको २१३ रन पछ्याउने क्रममा माल्दिभ्सले नवौँ ओभरमा छैटौँ विकेट गुमाएको हो । सन्दीप लामिछानेले माल्दिभ्सको...