आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रथम अञ्जन सिलवाल स्मृति कप फुटबलको उपाधि आयोजक भेट्रान समूहलाई

धादिङ । स्वर्गीय अञ्जन सिलवाल स्मृति प्रतिष्ठानले आयोजना गरेको फुटबल प्रतियोगिताको उपाधि आयोजक भेटेरान समूहले जितेको छ। धादिङको बेनिघाटमा आयोजित प्रथम स्मृति कप फुटबल प्रतियोगितामा गजुरी समाजलाई २–५ गोल अन्तरले...