आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिमको शिर अपि हिमाल पर्यटन विकासको आधार बन्दै

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अपि हिमाललाई मुख्य प्राथमिकतामा राखेर पर्यटन भ्रमण वर्ष मनाइरहेको छ । सुदूरपश्चिम प्रदेशकै सर्वोच्च शिखरको रूपमा रहेको दार्चुला जिल्लास्थित अपि हिमाल क्षेत्रमा पर्यटन प्रवर्द्धन...