आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पायक पर्ने ठाउँमा पदस्थापनको माग राख्दै दृष्टिविहीन शिक्षिका आमरण अनसनमा

काठमाडौँ । पायक पर्ने विद्यालयमा पदस्थापनको माग राख्दै एक शिक्षिका आमरण अनसनमा बसेकी छिन् । पोखरा घर भएकी शिक्षिका शोभा पौडेल आफू दृष्टिविहीन भएकाले पायक पर्ने विद्यालयमा पदस्थापन गर्न माग...