आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

श्रीराम श्रेष्ठको कृति ‘वाङ्मयका बाह्र स्रष्टा’ सार्वजनिक

नुवाकोट । साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित लेख संग्रह ‘वाङ्मयका बाह्र स्रष्टा’ नामक कृति सार्वजनिक भएको छ । आकृति प्रकृति प्रकाशनद्वारा प्रकाशित कृतिमा श्रेष्ठले विभिन्न बाह्र स्रष्टाहरुका बारेमा लेखेका आलेखहरुलाई सङ्कलन...